Dxn directselling one world one market

Pune Maharashtra Pin No.411042
[email protected]
www.dxn2u.com
9156044752
9156044752

About Us

Company Name : Dxn directselling one world one market
फसायो     फसायो     फसायो     फसायो आज विश्व    भरिकै ब्याक्तीहरुलाइ फसाउनु फसायो     

  Happy        Good       morning      dxn      आजको स्वास्थ्य  समृद्धि  र खुसी  फिरिडम लाईभ कसरी बन्छ बन्न सकिन्छ भन्ने बिसयमा हजुरहरु समक्ष केहि कुरा राख्न गइरहेको छु साच्नि नै DXN MLM पाएर म मात्रै हैन हजारौ ब्याक्ती खुसी नै खुसि बन्नु भएको छ उहाँहरूलाई thank you so much All DXN स्वास्थ्य  प्रेमी सबैजानामा   DXN को बारेमा बुझ्न चाहानु हुन्छ भने यो मेरो पेज # Raj dxn nepal लाई लाईक फलो  सेयर गर्न नभुल्नु होला ।
DXN  ले मलाई फसाउनु  समेत फसायो म लगायत बिस्वभारी काकरोडौं  मानिसहरु लाई जो Dxn प्रती आँखा चिम्लेर डिएक्सएन कम्पनीको उत्पादन स्वस्थ बर्दक प्रोडक्ट युज गरिरहनु भएकोछ  आज  २८ बर्ष देखि फसाईराको  रैछ , तीन पुस्ते पेन्सन नि आउने रैछ , DXN ले फसाउनु समेत फसायो .......
विश्व भरी को मान्छेलाई स्वास्थ बनाएर  नाम , इज्यत  ,मान  सम्मान दिएर  DXN ले फसाउनु सम्म फसायो ……… मलाई   …………  
DXN  किन ? कसरी गर्ने ? 
अब के गर्ने दोधारमा पर्यो त गाठे ?

1) रोगिलाई नि निरोगी बनाउने 
2) असस्थ्य लाई नि स्वास्थ बनाउने
3) बोल्न नजानेकोलाई नि बनाउने
4) हास्न बिर्सेकालाई नि हास्न सिकाउने 
5) खान बिर्सेकोलाई नि खान सिकाउने 
6) गरीबलाई नि धनि बनाउने
7) गाऊमा कसैले नचिन्नेलाई नि बिस्वले चिन्ने बनाउने 
8) बच्चा नहुनेहरुलाई नि बच्चाको बा आमा बनाउने 
9) जाड रक्सी, हुस्कि ,खैनीमा तल्लीन हुने  ब्यक्तिलाई समाज सेवी र ज्ञानी ब्याक्ति बनाउदैछ ।
10) अक्षित भएका मानिसहरु लाई नि सिक्षित बनाउने 

यस्तै यस्तै बिभित कुराहरु बाट मलाई DXN ले फसायो अब मैले के गर्ने ।कुनै गलत छ भने मिलाएर सच्याई दिनु होला। 

 (मुर्ख लाई के था अमृत भनेको के हो भनेर)
             Good morning DXN(हार उनिहरुकै हुने पक्का छ)
*जो मित्रहरु Dxn को कुरा गर्दा म्यासेज हेर्नै छोदेका छन ।
*जो मित्रहरू पढेलेखेको छु भनेर घमन्दि गरेका छन ।
* जो मित्रहरू पैसा संग घमण्डी गरेका छन ।
*जो मित्रहरू  Dxn को वास्तविक नबुजी पैसा कमाउने बाटो हो भन्ने सोचेका छन  ।
* जो मित्रहरू Dxn लाई बिश्वास गरेका छैनन ।
*जो मित्रहरू Dxn कम्पनी ले उत्पादन गर्ने प्रोर्डक  हरुलाइ औंषधी  सम्झियका छ्न ।
*जो मित्रहरू स्वास्थ्य को ख्याल गरेका छैनन ।
* जो मित्रहरू Dxn को बिरोध गरिरहेका छन ।
* जो मित्रहरू Dxn गर्न सकिँदैन बनेर बाहाना बनाइ रहेका छन ।
* जो मित्रहरू देश छोदि बिदेशीनु को कारण के बुजेका छैनन ।
*जो मित्रहरू फेसबुक चलाउनु को अलावा के हो बुजेका छैनन ।* जो मित्रहरू समयलाइ सहि तरिकाले सदुपयोग गर्न जानेका छैनन ।
* जो मित्रहरू घर परिवार को बारेमा केही सोचेका हुदैनन ।
 अन्तिम सम्म पढेर सात दिने सम्पुर्ण मित्रहरू लाई हिर्दय आत्मा देखि नै धन्नेवाद happy good morning Dxn 
कुनै सल्लाह सुजाप सात सहयोग चाहियमा inbox आउनु होला ।
#अन्तराष्ट्रिय विश्वबजर DXN एम.एल.एम. प्रत्यक्ष बिक्री बितरण डाइरेक्ट सेलिङ्ग प्रणाली द्वारा संचालीत कम्पनि प्रोफाईल वारे जानकारी ।             
मानव जातिको शुरुवात ढुङ्गेयुगबाट भएपनि गानोडर्माको शुरु भने प्रकृतिसगै भएको इतिहासले बताऊछ ।  2,000 वर्ष ईसा पूर्वमा लिखित् सेङ्नोङ्स् हर्बल क्लासिक (Seng nong"s herbal classic)भन्ने पुस्तक ,5,000 वर्ष पुरानो( चाइनिज र्टेडिसनल मेडिसिन )चिकित्सा पद्वतिमा पनि गानोडर्माको बारेमा अत्यन्तै धेरै कुराहरु पाईन्छ । हरेक जडिबुटिका पुस्तकहरुमा, हरेक धर्मग्रन्धका शुरुआतकै पुस्तकहरुमा, हरेक प्रकारका ऐतिहासिक खानाहरुमा समेत केहि न केहि गानोडर्माको मिश्वणले पनि यसको खोजलाई अझ फराकिलो बनाएको छ।  छिमेकी मित्रराष्ट चिनको इतिहासमा होस  कि या दोर्सो विश्वयुद्वको समयमा राजा-महाराजा, सेना प्रमुख, राष्टप्रमुख या हुने खानेले आफ्ना कामदार हरुलाई जंगलमा गानोडर्मा खोज्ना लगाई आफुले मात्र खाने गरेको र खाने मानिसहरु , लामो समय अबधी सम्मलाई पूर्णारुपले निरोगी- सुन्दर भै बाचेका र धेरै श्रीमान श्रीमतीहरु समेत सन्तुष्टि साथ भएको किम्बदन्तिहरु पनि भेटिन्छ ।

               कतिपय ठाउँमा दैवीशक्तिले युक्त संजिवनी बुटिले चिनिने यो गानोडर्मा संसारकै हालसम्मको जडिबुटिहरुको राजा भएको कुरा विज्ञानले पनि सहस्र स्विकारेको छ । यो अजम्बरी बुटिको संज्ञाले पनि चिनिन्छ  यो अति घना जंगलमा दशहरजार मध्ये पनि एक वटामा मात्र पाईन्छ  अति चिसो ढलेका रुखहरु या लहराहरु  यो भेटिन्छ  । जंगलमा चराचुरुङ्गीले समेत यसको खोजी गरेर खाने गरेकाले यसको खोजीमा थप समस्या परेको अनुसन्धानकर्तहरुले बताउँछन्  परापूर्वकालदेखि नै यसको महत्व अति बढि भएको र प्रयोग गर्दै, हुँदै आएको कुराहरु प्रत्येक इतिहासबाट भेट्न सकिन्छ । गानोडर्मामा अलाैकिक शक्ति हुने भएकाले हरेक तरिकाले मानव जातिले उपयोग गरेरै आए 
ईं .स. 1960 मा जापन क्योटो युनिभर्सिटी फुडस्टफ साइन्टिफिक रिसर्च ईन्टिच्यटका प्राविधिज्ञ श्री. युकियो नाओईले भाइरस र ब्यक्टेरिया रहित पद्वतिद्वारा गानोडर्माको सफलता पूर्वक खेति गर्ना शुरु गर्नु भयो यो प्रविधी 1970 मा चाइना र जापनमा ,1980 मा ताईवानमा र 1983 बाट मलेसियामा विकास भएको पाईन्छ । हाल उपयुक्त हावा,पानी, माटो, वातारणको अवस्था अनुसार सुहाउँदो विभिन्ना पद्वतिमा संसारका धेरै ठाउँमा यसको शुरु भएको छ ।
मलेसियाबाट सन् 1983 मा शुरु गिरिको गानोडर्मा हाल संसारकै नम्बर एक गानोडर्मा मानिन्छ । सन 1983 - 1993 सम्म यसको लामो खोज अनुसन्धानले हाल सम्म संसारमा जम्मा - जम्मी 2,00,000 प्रजातिका च्याउहरु पाईयो, त्यसमा 3800 प्रजातिको च्याउहरुको अनुसन्धान गर्दा  2,000 प्रजातिका मात्र मानव जातिले खानहुने कुरा प्रमाणित भए  बाँकी 36,000 प्रजातिका च्याउ खाएमा मानव जातिको मृत्यु पनि हुनसक्ने कुरा खोजले देखायो  खानहुने 2,000 प्रजाति मध्ये पनि 2,00 प्रजातिका च्याउहरु स्वास्थ्यका लागि अत्यन्तै लाभदायक भए  यी 2,00 प्रजातीमा पनि जम्मा 6 प्रकारका च्याउहरुमा सबै भन्दा बढि तत्वहरु जो मानव शरीरलाई स्वस्थ र फूर्तिलो हुन नभै नहुने तत्व भएको पायो  यी कुरामा साथै आैषधीय तत्वहरु समेत भेटियो  यहि 6 प्रकारका च्याउहरुलाई  नै वैज्ञानिक भाषामा गानोडर्मा भनिन्छ  यिनीहरुलाई निम्न नामले चिनिन्छ ।
                     
(1) BRAIN  GANO 
                     
(2) PEACOCK Gano 
  
(3)  RUYI   GANO
                     
(4)   LIVER   GANO 
                    
(5)   KIMSHEN   GANO
                     
(6)   HEART   GANO 

माथिका 6 प्रकारका रातो च्याउबाट बनेका गानोडर्मा नै विशेष DXN कम्पनीको प्रमुख र महत्वपूर्ण उत्पादन हरु हुन्   DXN कम्पनीले उत्पादन गरेको गानोडर्मा खाएमा मानव शरीरमा रहेको रोगप्रतिधात्मक क्षमता बढनु भनेको  रोगले हतपत आक्रमण नर्गनु र गरिहाले पनि चाडो निको हुनु हो यस गानोडर्माले मानव शरीरलाई आवश्यक पर्ने पोष्टिक आहाराको पनि सन्तुलन मिलाउँछ  गानोडर्मामा झन्डै 252 भन्दा बढी पोष्टिक आहार छन् जो धेरै थोरै मानव शरीरलाई सदा स्वस्थ रहन चाहिन्छ  यसको तालमेल नमिल्नाले नै शरीर अस्वस्थ हुन्छ । गानोडर्मामा जडिबुटीहरुमा सबै भन्दा बढि पोष्टिक आहार भएकाले हामी यसलाई जडिबुटिहरुको राजा ( The king of The herbs) भनेर पनि चिन्दछाै । मानव शरीरमा हावा, पानी, खाना, बानी , विषादी, तनाव आदिको कारणले गर्दा नै कोष अस्वस्थ बन्छ , जब कोष नै अस्वस्थ बन्छ ,अनि तन्तु रोगी हुन्छ, अंग रोगी हुन्छ, प्रणाली नै गढबड हुन थाल्छ  जब प्रणाली रोगी हुनछ तब पूरा शरीर रोगी भएको थाहा  हुन्छ  । तर गानोडर्माले विबिध माध्यमबाट आएका नराम्रा चिज,बिषादीहरु लाई कोषबाट नै हटाई दिशा, पिशाव,पसिना, खगार कनेगुजि पसिना  आदि मानव शरीरका भिन्न कोषबाट विकार वस्तुहरु फाल्ने, आवस्यक कोषहरुको निर्माण समेत गर्ने भएकाले यो संसार कै लोकप्रिय पाैष्टिक आहारा मानिन्छ     सन् 1993 डिसेम्बर 11 मा मलेसियाबाट DXN कम्पनीको स्थापना भयो जुन कम्पनीले I.S.O., T.G.A., G.M.P., Halal आदि जस्ता थुप्रै  प्रमाणप्रत्रहरु प्राप्त गरेकोछ ।  गानोडर्मालाई  एम.एल. एम. (MLM ) प्राणालीबाट DXN कम्पनीले संसारमा फैलाउने काम  गरेको छ । दातो,डा.लिम. सियो जिनको पद्वति अत्यन्तै उत्कृष्ठ भएकाले हरेक मानिसले यसको प्रयोग पश्चात् फाईदाको महुसुस गरे । दुनियाँमा एक मात्र ड्राइगण  कम्पनी मानिने DXN कम्पनीले समयको माग अनुसार संसारमा यसलाई विस्तार गर्यो ।  प्रकृतिमा भएका अन्य जडिबुटिहरुलाई पनि यसले पाैष्टिक आहाराको रुपमा ल्यायो । सन् 1997 मा होलिष्टिक मेडिसेन (Holistic Medicine) मा पि.एच.डि. सन् 2002 मा वैकल्पीक उपचार पद्वति (Alternative Medicine) मा डा. उपाधी, सन् 2005 मा मलेसियान सरकार बाट दातो उपाधी पाएका लीमले हाल आएर मलेसिया साथै इण्डिया, इन्डोनेसिया,थइलैन्ड, फिलिपिन्स, चाइना, कोरिया, अमेरिका र इउरोप जस्ता राष्र्टहरुमा समेत गानोर्डमाको उत्पादनलाई अगाडि बढाएका छन्  
 सन् 2002 जुन महिनाबाट देशको प्रचलित कानून अनुसार नेपालमा न्यू बिबेक ईण्टरप्राइजेज प्रा.लि.ले गानोडर्माको बजार विस्तार गरेको थियो काठमाडाै उपत्यका र उपत्यका बाहिर गरि जम्मा 87 वटा शाखाकार्यलयहरु पनि स्थापना भएका छन् ।  सबै शाखाहरुले डिएक्सएन कम्पनीको नीति र नियम भित्र रहि सेवा पुर्याएका छन् । नेपालका प्रत्येक शाखाहरुबाट गानोरदर्मा सम्बन्धि उत्कृष्ट तालिमहरु पनि दिईन्छ । गानोदर्मा असल फुडसप्लोमेन्टको रुपमा प्रयोग गर्ने प्रयोग कर्ताहरुको दिनप्रतिदिन वृद्वि भैरहेको छ ।  """डिएक्सएन कम्पनी कुन आधारभुत लिएर अघिबडेको छ ? 

( 1 )  पहिलो कुरा कम्पनी बारेमा भिन्ता, फरक  के छ छुट्याऊनु आबस्यक्छ !!
(  2 ) जुन कम्पनीले स्वजिबी र 8/10 वर्ष अघिखोलेको र  चलिसकेको हुनुपर्छ ।  बैङ्क मेघारषमा दर्ता भएको हुनुपर्छ ।
( 3 ) कम्पनीले उत्पादन गरेका सामाग्री वा सामान हरु दैनिक दिन प्रयोग गरिने यानिकि  प्रयोग आउने हुनुपर्दछ ती उत्पादन सामानहरु स्वास्थ्य वर्दक स्वास्थ्य समन्धि हुनुपर्दछ ।
( 4 )  कम्पनी मा आब्द हुनको लागी सदस्य शुल्क निऊन हुनुपर्दछ । र MLM सिष्टम भएको हुनुपर्दछ 
                       MLM
   M ~ Multiple ~ गुणात्मक 
   L ~ Leval  ~ तहको 
   M ~ Markating ~ बजारीकरण 

( 5 ) MLM सिष्टम हुनाको लागी कम्तिमा 4 वटा ( l.S.O. ) 
      lnternational standard organization  अन्तराष्ट्रिय उच्चस्तर को संगठन बाट साटिफिक्ट पाएको हुनुपर्दछ ।
( 6 )   I.S.O. ( International standard organization )अन्तराष्ट्रिय उच्चस्तर को संगठन बाट हरेक कम्पनीले पाएको हुन्छ । जस्तै  ~~~ 9002 -- 9004 -- 9001 तर यो खाल्को नम्बर मा (  I. S.O. )  पाएको कुनै पनि कम्पनी MLM सिष्टम मा पर्दैनन ।

( 6 ) जुन कम्पनीले आफ्नै कम्पनी मा सम्पूर्णा कुराको निर्माण गर्दछ  जस्तै !      ( 1 ) कच्चापर्दाथ उत्पादन गर्ने     ( 2 ) आफ्नै कम्पनी हुनु पर्ने 
                         ( 3 ) पेकेजिङ आफैले गर्ने 
                         ( 4 ) मार्केटिङ आफैले गर्ने 
                         ( 5 ) सिष्टम आफैले तयार पारेको 
यो सम्पुर्ण कार्यनोईन गरेको कम्पनी को ( I.S.O. ) ("International standard organization )अन्तराष्ट्रिय  उच्चस्तरको संगठन बाट साटिफिक्ट नम्बर -- 14001 हुनुपर्दछ ।
( 7 )  G.M.P.    Good mane Fachchar pro.....
 कम्पनिले उत्पादन गरेका सामानहरु धुवा ननिकालेर उत्पादन गरेको हुनुपर्दछ ।
( 8 ) T.G.A.  थेराबुटी पद्वती बाट उपचार गर्ने काम कार्य 
( 9 ) हलाल   (HALAL) पबित्र चिन्ह हुनुपर्दछ  यदी यो चिन्हा  नभएमा यो बेच बिखान  गर्न  पाईदैन ।
( 10 ) W.F.D.S.A. ( World of Dricet Selling Assocition मा दर्ता  र सिफारीस पाएको  हुनुपर्दछ । 
DXN कम्पनिले पाएको छ र यसको हेडओफिस अफ्रिका को ओटेन्सिन डिसिमा छ । 
( 11 ) W.F.D.S.A. ( World of Direct Selling Assocition ) को मान्यता प्राप्ती सुरुभएको सन् 1932 ईतिहास छ । 

 MLM प्रनाणाली बाट नाम चोरे र चलेका धेरै कम्पनी छन्  । 
      जस्तै =
(1) पिरामेट सिष्टम 
 (2) बायुुनरी सिष्टम
 (3) सिङ्गल लेबुल सिष्टम 
 (4) डाईरेक्ट सेलिङ्ग  MLM सिष्टम 

यो 4 वटा सिष्टम मध्यमा डिएक्सएन 
कम्पनी डाईरेक्ट सेलिङ्ग MLM 
सिष्टम मा पर्दछ ।
       "धन्यवाद"
Good morning DXN
             See you At the top in DXN
                       DXN One World One Market         थप जानकारीको लागि  यो नम्बरमा सम्पर्क गर्नुहोला महारास्ट पुना +917499201997

Services

RG / GL

Here are some tips to help you get started: DXN Ganoderma Red Mushroom Nutritious Food Producer RG GL Which has been certified by the world's WHO and ISO as the most nutritious food supplement in the world. * We human beings are essential for living a healthy life. Alkaline elements are essential to our human body. * Eat naturally nutritious food and stay healthy to avoid getting sick before you get sick! Why use Ganoderma Red Mushroom? 1 To be free from any chronic diseases. 2 To avoid a heart attack. 3 To get rid of leprosy, nerve, bath, bone problems. 4 To be free from problems like sugar, blood pressure, constipation, blood pressure etc. 5 Sisters menstrual problems, lower abdominal pain to be free for life. To get rid of allopathic English medicine for many years. 6 To get rid of obesity, cholesterol, etc. 7 To get rid of the problem of stones. 8 Ratocheta can always be used to get rid of youth, beauty, youthful weakness, etc. It is better to prevent the disease before treating it, so these international food supplements help us to get rid of sugar, blood pressure, heart disease, detoxify the body, boost immunity, prevent ulcers, cancer and even cure some diseases. Let's always use King of Herbs, King of Herbs, to stay healthy and have longevity. Method of use: - Put half to one teaspoon in a glass of water, dissolve it in water and drink it on an empty stomach in the morning. 100% natural and no side effects.

Price: ₹2650 ₹2730

Payment

Feedback

Enquiry Form